प्रविधि ई–सेवा कर्मचारी बनेर ठगी गर्ने रौतहटका २२ वर्षीय साह पक्राउ डिजिटल वालेट ई-सेवाको कर्मचारी बनेर ठगी गर्ने रौतहटका २२ वर्षीय शुभम साह पक्राउ परेका छन्। पीडितको खाताबाट १ लाख ९८ हजारभन्दा बढी ठगी गरी महँगो मोबाइल खरिद गरेको आरोप छ। साह यसअघि… Rohan Tamang·जुन १७, २०२६