अर्थ / वाणिज्य ई-जीपी प्रणालीमा साइबर आक्रमण: ३ दिनदेखि सरकारी ठेक्का सेवा ठप्प सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणालीमा साइबर आक्रमण भएको छ। यसका कारण आइतबारदेखि नै प्रणाली सञ्चालनमा समस्या आएको छ। सरकारी ठेक्का सम्बन्धी सेवा विगत तीन दिनदेखि ठप्प छ। Rohan Tamang·जुन २, २०२६