प्रदेश नुवाकोटमा ५ होल्डिङ सेन्टरको पानीमा ‘ई. कोलाई’ भेटियो, महामारीको उच्च जोखिम नुवाकोटको विदुर नगरपालिकाका ५ होल्डिङ सेन्टरको पिउने पानीमा ‘ई. कोलाई’ जीवाणु भेटिएको छ। यसले झाडापखाला, हैजा र हेपाटाइटिसजस्ता रोगको महामारी फैलन सक्ने उच्च जोखिम छ। स्वास्थ्यविज्ञहरूले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र… Kamala Devi·सेप्टेम्बर ६, २०२६