कोशी विराटनगरमा कांग्रेस अधिवेशनमा झडप, इनरुवामा मतदान जारी नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत कोशी प्रदेशका तराई जिल्लामा पालिका अधिवेशन जारी छ। विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनमा दुई पक्षबीच झडप भएको छ, एक जना पक्राउ परेका छन्। सुनसरीको इनरुवा नगरपालिकामा भने… Kamala Devi·सेप्टेम्बर २५, २०२६