खेलकुद आसिफको ९४ रन र गुल्सनको ५ विकेटमा ओमानमाथि नेपालको सानदार जित आसिफ शेखको उत्कृष्ट ९४ रन र गुल्सन झाको पाँच विकेटको प्रदर्शनमा नेपालले ओमानलाई पराजित गरेको छ। यस जितसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ मा आफ्नो स्थान बलियो बनाएको छ। Prakash Gurung·मे ५, २०२६