मनास्लुमा हिमपहिरो: दुई आरोहीको मृत्यु, यस याममा मृतक संख्या चार पुग्यो • मनास्लु हिमालको तेस्रो शिविरमा हिमपहिरोले टेन्ट पुरिँदा एक जर्मन नागरिक र एक नेपाली सहयोगीको मृत्यु। • मृतकको शव हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी। • यस याममा मनास्लुमा मृत्यु हुनेको संख्या चार पुगेको… Prakash Gurung·सेप्टेम्बर २०, २०२६