अर्थ / वाणिज्य महालेखाको प्रश्न: जलाशययुक्त आयोजना र प्रसारण लाइनमा किन प्रगति शून्य? ऊर्जा मन्त्रालयका जलाशययुक्त आयोजना र प्रसारण लाइनको कार्यान्वयनमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ। बूढीगण्डकी, दूधकोशी लगायतका ठूला आयोजना निर्माण सुरु हुन नसक्दा लागत बढेको छ भने भौतिक प्रगति न्यून छ। प्रसारण लाइन… Sarita Pandey·मे २३, २०२६