अर्थ / वाणिज्य आयातित वस्तुको एमआरपीमा सरकार लचक, भन्सारमा ‘स्वघोषणा’ गरेर छुटाउन पाइने आयातित मालवस्तुमा अनिवार्य खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले भन्सार प्रक्रियामा अवरोध सिर्जना गरेपछि सरकारले सो समस्या समाधान गर्न तथा जाँचपासलाई सहज बनाउने उद्देश्यले नयाँ निर्देशन जारी गरेको छ। अब आयातकर्ताले भन्सारमा… Sunita Rai·अप्रिल ३०, २०२६