अर्थ / वाणिज्य प्रभु साहद्वारा नयाँ राजनीतिक मोर्चाको घोषणा: अत्याचार रोक्न आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारका गलत निर्णय, भ्रष्टाचार र महँगीविरुद्ध संघर्ष गर्न नयाँ अग्रगामी राजनीतिक मोर्चा गठनको घोषणा गरेका छन्। यो मोर्चा सरकार गिराउन नभई जनतामाथि भइरहेको अत्याचार रोक्ने लक्ष्यमा… Arjun Basnet·सेप्टेम्बर १२, २०२६