अर्थ / वाणिज्य निर्माण क्षेत्रमा ‘आपतकाल’ घोषणाको माग: मूल्यवृद्धिले उद्योग संकटमा, सरकार किन मौन? निर्माण सामग्री र इन्धनको चर्को मूल्यवृद्धिका कारण निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै निर्माण व्यवसायी संघ कैलालीले उद्योगमा 'आपतकाल' घोषणा गर्न सरकारसँग माग गरेको छ। NM Khabar·अप्रिल ११, २०२६