राजनीति प्रतिनिधिसभा बैठक आज बस्दै: जनजाति आयोगको प्रतिवेदन र भूमिहीन प्रस्तावमा छलफल संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकमा आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस गरिनेछ। नेपाली कांग्रेसका सांसदले प्रस्तुत गरेको भूमिहीन, सुकुम्वासी समस्याबारे जरुरी प्रस्तावमाथि छलफल हुनेछ। Laxmi Bhattarai·अगस्ट ४, २०२६