अर्थ / वाणिज्य त्रिविले अध्ययन बिदामा गएका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख असुल गर्यो त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदापछि सेवामा नफर्किएका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख रुपैयाँ असुल गरेको छ। हालसम्म ७५ वटा केसमा यो असुली भएको छ। थप २१ करोड ५० लाखको हिसाबकिताब भइरहेको छ। Laxmi Bhattarai·५ दिन अघि