राजनीति सुकुम्वासीको अल्टिमेटम: एक साताभित्र पुनर्वास नभए पुरानै बस्ती फर्कने सरकारले डोजर चलाएर विस्थापित गरेका सुकुम्वासी परिवारले एक साताको अल्टिमेटम दिएका छन्। सम्मानजनक भूस्वामित्व, पुनर्वास र उचित क्षतिपूर्ति नपाए पुरानै बस्तीमा फर्कने चेतावनी दिएका छन्। सुकुम्वासीहरूले खाना, पानी समेत नपाएको भन्दै सरकारसँग… Maya Thapa·जुन १५, २०२६