प्रदेश चीनको केरुङमा अलपत्र परेका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सडक सञ्जाल विच्छेद गरेपछि चीनको केरुङमा अलपत्र परेका ११४ नेपाली नागरिक बिहीबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। चिनियाँ पक्षको विशेष सहजीकरणमा उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाका… Bikram Magar·सेप्टेम्बर ३, २०२६