अर्थ / वाणिज्य ई-बिडिङ ह्याक प्रकरण: थप एक पक्राउ, अनुसन्धानको दायरा १० पुग्यो ई-बिडिङ प्रणालीको ह्याक प्रकरणमा थप एक जना पक्राउ परेका छन्। चपुर निर्माण सेवा प्रालिका ३२ वर्षीय अमृत बोहरालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। यस गिरफ्तारीसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १०… Arjun Basnet·अप्रिल २५, २०२६