कोशी धनकुटामा दुर्घटनाग्रस्त एसयूभीबाट ३४१ किलो गाँजा बरामद, अमित विश्वकर्मा पक्राउ धनकुटाको साँगुरीगढी गाउँपालिकामा दुर्घटनाग्रस्त एसयूभीबाट ३४१ किलो गाँजा बरामद भएको छ। घटनामा विराटनगरका ३९ वर्षीय अमित विश्वकर्मा पक्राउ परेका छन्। NM Khabar डेस्क·२ घण्टा अघि