संविधान संशोधनको बहसले प्राथमिकता पाइरहेका बेला सांसदहरूले सीमान्तकृत, दलित, महिला र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले राजनीतिक सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता अभिवृद्धि, पहुँचको…