अर्थ / वाणिज्य गर्मीले उत्पादन घट्दा अण्डाको मूल्य बढ्यो, उपभोक्तालाई २५ रुपैयाँ नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको छ। ठूलो अण्डा प्रतिक्रेट ५१५ रुपैयाँ र मध्यम ४८५ रुपैयाँ फार्मदर कायम भएको छ। गर्मी, रोग र किसान पलायनले उत्पादन घटेको संघको भनाइ छ। Sunita Rai·मे १७, २०२६