ग्यास अभाव र महँगी: अखिल (क्रान्तिकारी) ले सरकारलाई चेतावनी अखिल (क्रान्तिकारी) ले ग्यासको कृत्रिम अभाव, कालोबजारी र महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। विद्यार्थी, सुत्केरी, वृद्धवृद्धा र ज्यालादारी मजदुर जस्ता वर्गलाई प्राथमिकतामा राखेर ग्यास आपूर्ति गर्न माग गरिएको छ। माग… Rohan Tamang·सेप्टेम्बर १३, २०२६