मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

मन्त्रीको अशोभनीय अभिव्यक्ति: व्यवसायीलाई रूखमा बाँध्ने, खुट्टा भाँच्ने धम्की

• उद्योग मन्त्री गौरीकुमारीले संसदीय समितिमा व्यवसायीलाई रूखमा बाँध्ने, खुट्टा भाँच्ने र पाता फर्काउने जस्ता धम्की दिएकी छन्। • राजधानीमा ग्यासको चरम अभाव भइरहेका बेला मन्त्रीको यस्तो अभिव्यक्ति आएको छ। • उनले 'उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यासको समस्या समाधान नहुने' बताएकी छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
9 September 2026, 7:32 pm १ मिनेट पढाइ
आकार:
मन्त्रीको अभिव्यक्ति
Share:

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारीले संसदीय समितिमा व्यवसायीहरूलाई पाता नफर्काएसम्म ग्यासको समस्या समाधान नहुने बताएकी छन्। राजधानीमा ग्यासको चरम संकट भइरहेका बेला मन्त्रीले यस्तो अभिव्यक्ति दिएकी हुन्।

केही समययता ग्यास संकट गहिरिँदै गएको छ। रसुवाको कृष्णभीरमा पहिरोले सडक सम्पर्क टुटाएसँगै राजधानीमा ग्यास अभाव चुलिएको हो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार