महाकाली नदीको दोधारा-चाँदनी झोलुङ्गे पुल बाढीले भत्कायो, आवतजावत ठप्प
कञ्चनपुरको दोधारा चाँदनी जोड्ने महाकाली नदीको ऐतिहासिक झोलुङ्गे पुल बाढीले क्षतिग्रस्त भएको छ। पुलको एक भाग भत्किँदा स्थानीयको आवतजावत ठप्प भएको छ। प्रमुख जिल्ला अधिकारीले पुलको क्षतिग्रस्त भागमा सावधानी अपनाउन…
Kamala Devi
•
३ दिन अघि
