मधेशका कर्मचारीको तलब १०% बढ्यो, कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता पनि
मधेश प्रदेश सरकारले प्रदेश निजामती र स्थानीय सेवाका कर्मचारीको तलब सुरु स्केलमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ। यो वृद्धि साउन १ गतेदेखि लागू हुनेछ र कार्यसम्पादनमा आधारित अधिकतम…
Kamala Devi
•
अगस्ट १४, २०२६
