प्रधानमन्त्रीसँगको बैठकपछि सिंहदरबारबाटै गाउँपालिका अध्यक्ष पक्राउ
नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। उनी प्रधानमन्त्री बालेन शाहसँगको बैठकमा सहभागी भई निस्कने क्रममा पक्राउ परेका हुन्। तामाङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार थिए र यसअघि…
Arjun Basnet
•
सेप्टेम्बर १४, २०२६
