२४ घण्टामा २१ विपद्का घटना, आठ घाइते: भारी वर्षाको चेतावनी
पछिल्लो २४ घण्टामा देशभर २१ वटा विपद्का घटना भएका छन्, जसमा आठ जना घाइते भए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको प्रक्षेपणसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको…
Maya Thapa
•
१३ घण्टा अघि
