देशभर बाढी-पहिरो: ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु भएको छ। बागमती र लुम्बिनी प्रदेशमा दुई/दुई, गण्डकी र कर्णालीमा एक/एक जनाको ज्यान गएको छ। विपद्मा दुई जना घाइते भएका…

General breaking news