सिरहा-सुनसरी झडपका मृतकको सम्झनामा हिन्दु-मुस्लिमको संयुक्त श्रद्धाञ्जली
सिरहा र सुनसरीमा हालै भएको हिंसात्मक झडपमा मृत्यु भएका चार जनाको सम्झनामा संयुक्त श्रद्धाञ्जली सभा आयोजना गरियो। उद्योग व्यापार संघ गोलबजारले हिन्दु–मुस्लिम समुदायको सहभागितामा सामाजिक सद्भाव पुनर्स्थापित गर्ने उद्देश्यले कार्यक्रम…
Kamala Devi
•
अगस्ट ६, २०२६
