रौतहट सवारी ज्यान मुद्दा: वडाध्यक्षसहित दुई पक्राउ
रौतहटको मौलापुरमा सवारी ज्यान मुद्दामा वडाध्यक्ष महेश महतो कोइरीसहित दुई जना पक्राउ परेका छन्। २०८२ असार ६ गते भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको थियो। फरार रहेका दुवै मोटरसाइकल…
Kamala Devi
•
अगस्ट ११, २०२६
