भारतीय परीक्षणले संकटमा नेपाली चिया, इलामका ५३ उद्योग बन्द हुने
भारतीय चिया बोर्डको कडा परीक्षण नीतिका कारण इलामका अर्थोडक्स चिया उद्योगहरू बन्द हुने भएका छन्। सूर्योदय नगरपालिकाका ५३ वटा उद्योग असार १ गतेदेखि बन्द हुने निर्णय भएको छ। यसले उच्च…
Kamala Devi
•
जुन १३, २०२६
