बाढीले अभिभावक खोसेका बालबालिकाको जिम्मा बागमती सरकारले लिने
भोटेकोशी बाढीले अभिभावक गुमाएका बालबालिकालाई बागमती प्रदेश सरकारले संरक्षण गर्ने भएको छ। प्रदेश सरकारले बालबालिकालाई आवाससहित कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्नेछ। विपद् व्यवस्थापन कोष परिचालनलाई सहज बनाउन कार्यविधि…
Maya Thapa
•
सेप्टेम्बर ३, २०२६
