बाढी प्रभावित ५ जिल्लाका स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…
Laxmi Bhattarai
•
अगस्ट २९, २०२६
