कागतीको मूल्य आकाशियो, होलसेलमै प्रतिकिलो ४५० रुपैयाँ
बजारमा कागतीको आपूर्तिमा आएको कमीले मूल्य अप्रत्याशित रुपमा बढेको छ। होलसेलमै प्रतिकिलो ४५० रुपैयाँ पुगेको छ। यसले उपभोक्ताको भान्सा महँगो मात्र बनाएको छैन, व्यवसायीहरूका लागि पनि अनपेक्षित बनेको छ।
