मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sunita Rai
अर्थ संवाददाता

Sunita Rai

विशेषज्ञता: शेयर बजार, बैंकिङ, विदेशी मुद्रा

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

९७३ समाचारहरू

Sunita Raiका समाचारहरू

NM Khabar
अर्थतन्त्र

लुम्बिनीको बजेट १५% घट्ने: ३८ अर्ब ९१ करोडबाट ३२ अर्बमा सीमित

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट १५ प्रतिशतसम्म घटाउने भएको छ। चालु आवको ३८ अर्ब ९१ करोडबाट करिब ३२ अर्ब रुपैयाँमा झर्नेछ। राजस्वको भरपर्दो स्रोत नहुँदा ९० प्रतिशत बजेट…

5 months अघि • अर्थतन्त्र • २१८
NM Khabar
अर्थ / वाणिज्य

हर्मुज अवरोधपछि इराकले सिरिया हुँदै तेल निर्यातको नयाँ मार्ग बनायो

5 months अघि • २००
NM Khabar
अर्थ / वाणिज्य

महासंघ अध्यक्ष श्रेष्ठको ‘६ स्तम्भ–६० पहल’: निजी क्षेत्र सुधारको नयाँ आर्थिक कार्यदिशा

5 months अघि • २२५
NM Khabar
अर्थ / वाणिज्य

१०० बिलियन डलरको अर्थतन्त्र बनाउने लक्ष्यमा निजी क्षेत्र साझेदार: अर्थमन्त्री वाग्ले

5 months अघि • २१६
NM Khabar
अर्थ / वाणिज्य

२५ करोड सरकारी सापटी: समस्याग्रस्त सहकारीका ६२ हजार बचतकर्ताको ३९ अर्ब फिर्तामा २.०९% मात्रै प्रगति

5 months अघि • २१२
NM Khabar
अर्थ / वाणिज्य

ADB को चेतावनी: आर्थिक वृद्धि घट्ने, नेपालमा इन्धन र मलको दोहोरो मार

5 months अघि • २०९
NM Khabar
अर्थ / वाणिज्य

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बजारबाट खिच्दै

5 months अघि • १९८
NM Khabar
अर्थ / वाणिज्य

औद्योगिक क्षेत्रको हिस्सा २२ बाट १३ प्रतिशतमा झर्दा अर्थतन्त्रमा चुनौती

5 months अघि • १९२
NM Khabar
अर्थ / वाणिज्य

पोखरा विमानस्थलमा ३ अर्ब ६२ करोडको भ्रष्टाचार मुद्दा, पूर्वअर्थमन्त्रीसहित १३ जना तानिए

5 months अघि • १८९