मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sunita Rai
अर्थ संवाददाता

Sunita Rai

विशेषज्ञता: शेयर बजार, बैंकिङ, विदेशी मुद्रा

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

९७३ समाचारहरू

Sunita Raiका समाचारहरू

NM Khabar
अर्थ / वाणिज्य

नेपालको सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब नाघ्यो, विनिमय दरले थप भार

आर्थिक वर्ष २०८१/८२ मा नेपालको सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। विनिमय दरको उतारचढावकै कारण ६५ अर्ब ५४ करोड रुपैयाँ थप दायित्व सिर्जना भएको छ।…

5 months अघि • अर्थ / वाणिज्य • १९६
NM Khabar
अर्थ / वाणिज्य

१० महिनामा ६०% बजेट खर्च, विकास खर्च २८% मात्र

5 months अघि • १९६
NM Khabar
अर्थ / वाणिज्य

राष्ट्र बैंकले आज ४५ अर्ब निक्षेप खिच्दै, वित्तीय तरलता घट्ने

5 months अघि • २००
NM Khabar
अर्थ / वाणिज्य

महासंघको चेतावनी: ‘मिडिया ट्रायल’ले लगानी संकुचन र आर्थिक प्रणालीमा असर

5 months अघि • २०५
NM Khabar
अर्थ / वाणिज्य

राज्यको निशानामा व्यवसायी: महासंघको आपत्ति, ‘धरपकडले त्रास सिर्जना गर्‍यो’

5 months अघि • २२४
NM Khabar
अर्थ / वाणिज्य

बैंकमा श्रमिक शोषण: श्रम विभागको राष्ट्र बैंकलाई कडा निर्देशन

5 months अघि • २०९
NM Khabar
अर्थ / वाणिज्य

कोशीका व्यवसायीको अडान: बजेटमा कृषि आर्थिक वृद्धिको आधार

5 months अघि • २१८
NM Khabar
अर्थ / वाणिज्य

भारतको चिनी निर्यात प्रतिबन्धले नेपालमा मूल्य बढ्ने, उद्योग प्रभावित

5 months अघि • २१६
NM Khabar
अर्थ / वाणिज्य

भारतले सुन आयात शुल्क १५% पुर्‍यायो: नेपालमा १६ हजार रुपैयाँ प्रतितोला मूल्य अन्तर, तस्करी जोखिम बढ्यो

5 months अघि • २१०