मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sunita Rai
अर्थ संवाददाता

Sunita Rai

विशेषज्ञता: शेयर बजार, बैंकिङ, विदेशी मुद्रा

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

९६६ समाचारहरू

Sunita Raiका समाचारहरू

खाद्य मूल्य वृद्धि
अर्थ / वाणिज्य

विश्व बजारमा खाद्य वस्तुको मूल्य सन् २०२२ यताकै उच्च, चिनीको भाउ आकासियो

अगस्टमा विश्व खाद्य मूल्य सूचकांक १३३.३ अंक पुगेको छ, जुन सन् २०२२ को अन्त्ययताकै उच्च हो। चिनी, अन्न, वनस्पति तेल, मासु र दुग्धजन्य पदार्थको मूल्य बढेको छ। चरम मौसम, भूराजनीतिक…

4 weeks अघि • अर्थ / वाणिज्य • १०८
रोहित गुप्ता धरौटी
अर्थ / वाणिज्य

२ करोड धरौटी बुझाएर हिमालयन रि–इन्स्योरेन्सका रोहित गुप्ता रिहा

4 weeks अघि • ११७
ग्यासको मूल्य वृद्धि
Uncategorized

ढुवानी भाडा बढेपछि ग्यासको मूल्य २१६५ रुपैयाँ पुग्यो

1 month अघि • १२५
भोटेकोशी बाढी क्षति
अर्थतन्त्र

रसुवा भोटेकोशी बाढीले ३ खर्ब ८७ अर्बको क्षति, ७ अर्ब ९५ करोडको ‘अर्ली रिकभरी’

1 month अघि • १३८
चिनी आयात
अर्थ / वाणिज्य

साल्ट ट्रेडिङ र खाद्य कम्पनीले १% भन्सारमा २५ हजार टन चिनी आयात गर्ने

1 month अघि • ११४
नबिल बैंक ऋणपत्र
अर्थ / वाणिज्य

नबिल बैंक ४ अर्बको ऋणपत्र जारी गर्दै, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक

1 month अघि • १२८
ग्यास वितरण समस्या
अर्थ / वाणिज्य

ग्यासको हाहाकार: होटल व्यवसायी सरकारसँग छलफलमा

1 month अघि • १३०
बाढी पीडित बैंकिङ सेवा
अर्थ / वाणिज्य

बाढी पीडितलाई सहज बैंकिङ सेवा, राष्ट्र बैंकको निर्देशन

1 month अघि • १२७
NM Khabar
अर्थ / वाणिज्य

पेट्रोलियम मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब २४ करोड घाटा

1 month अघि • १६८
उपभोग्य वस्तुको मूल्यवृद्धि
अर्थ / वाणिज्य

बाढीले सडक भत्किँदा उपभोग्य वस्तुको मूल्य आकाशियो, आपूर्तिमा असर

1 month अघि • १२४