मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sarita Pandey
नीति संवाददाता

Sarita Pandey

विशेषज्ञता: कानून, शासन, संवैधानिक मामिला

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

५९४ समाचारहरू

Sarita Pandeyका समाचारहरू

यातायात दर्ता प्रदेश निर्देशन
अर्थ / वाणिज्य

संघीय निर्देशनको अवज्ञा: प्रदेश सरकारहरूले यातायात दर्ता रोक्न मानेनन्

संघीय सरकारले सार्वजनिक सवारी दर्ता रोक्न दिएको निर्देशनलाई प्रदेश सरकारहरूले अवज्ञा गरेका छन्। बागमती प्रदेशले व्यवसायीको समस्या देखाउँदै दर्ता प्रक्रिया पुनः सुरु गरेको छ। यो घटनाले संघ र प्रदेशबीचको अधिकार…

4 months अघि • अर्थ / वाणिज्य • २३४
आर्थिक वर्ष २०८३/०८४ को बजेट
अर्थतन्त्र

नयाँ बजेट आवश्यकताभन्दा बाहिर, विज्ञहरूको ठहर

4 months अघि • २८०
कर्णाली जलविद्युत् आयोजना
अर्थतन्त्र

लगानीको अभावमा कर्णालीका नदी दशकौंदेखि अलपत्र: ठूला जलविद्युत् आयोजना ठप्प

4 months अघि • २०४
भोजमा फालिने खाना
अर्थतन्त्र

भोजमा फालिने ३०% खानाले अर्थतन्त्र थला पार्दैछ: विज्ञ

4 months अघि • २४१
स्वास्थ्य सेवा समस्या
समाचार

मन्त्रीज्यू, न औषधि पाइन्छ न मेसिन चल्छन्!

4 months अघि • २०२
कोशी प्रदेश बिदा
कोशी

कोशी प्रदेशमा ६ दिने कार्यदिन फर्किने तयारी: दुई दिनको बिदा खारेजको सम्भावना

4 months अघि • १८८
आर्थिक बजेट २०८३/८४
अर्थ / वाणिज्य

आर्थिक वर्ष २०८३/८४ को बजेट: ऋणको भारी बोक्दै उत्पादनको सपना

4 months अघि • १९९
सिंगापुर विकास मोडेल
राजनीति

सिंगापुरको विकास मोडेल: कांग्रेसको ‘ग्रीन टेबल’मा सुशासन र नवप्रवर्तनको बहस

4 months अघि • ३६५
ज्याला ठगी
अर्थतन्त्र

अनौपचारिक श्रम बजारमा ज्याला ठगी: संरचनागत समस्याको अध्ययनले खुलासा

4 months अघि • २७३
NM Khabar
राजनीति

संविधान संशोधन: पूर्वराष्ट्रपति यादव र भण्डारीले दिए राष्ट्रिय सहमतिमा जोड

4 months अघि • २००