मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sarita Pandey
नीति संवाददाता

Sarita Pandey

विशेषज्ञता: कानून, शासन, संवैधानिक मामिला

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

५९३ समाचारहरू

Sarita Pandeyका समाचारहरू

नयाँ कर
अर्थ / वाणिज्य

साउन १ देखि सात क्षेत्रमा नयाँ कर: कसलाई कति भार?

नयाँ आर्थिक वर्षको सुरुवातसँगै शिक्षा, स्वास्थ्य, सुन, विद्युत्, राइड सेयरिङ, क्यासिनो र होटलजस्ता सात क्षेत्रमा नयाँ कर तथा शुल्क लागू हुँदैछ। यसले उपभोक्ताको खर्च बढाउने र व्यवसायीको सञ्चालन लागतमा असर…

3 months अघि • अर्थ / वाणिज्य • १८३
शिक्षामा समता शुल्क
अर्थतन्त्र

शिक्षामा ३% समता शुल्क: २६ लाख विद्यार्थीका अभिभावकमा थप भार

3 months अघि • २१९
विद्युत् निर्यात क्षमता
अर्थ / वाणिज्य

विद्युत् निर्यातमा गेम चेन्जर सहमति: आयात १,५३० र निर्यात १,८५० मेगावाट पुर्‍याउने

3 months अघि • १८७
जग्गा कित्ताकाट रोकिँदै
अर्थ / वाणिज्य

४०५ स्थानीय तहमा कित्ताकाट रोकिँदा जग्गा कारोबार ठप्प

3 months अघि • १९१
प्रहरीको भिडियो खिच्न पाइन्छ
राजनीति

सार्वजनिक स्थानमा प्रहरीको भिडियो खिच्न पाइन्छ: संवैधानिक र कानुनी व्यवस्था

3 months अघि • २५०
निजामती सेवा ऐन, अवकाश उमेर, पेन्सन विवाद
राजनीति

निजामतीमा अर्को कोतपर्वको तयारी: ५५ वर्षमै अवकाश र पेन्सनको कानूनी लडाइँ

3 months अघि • २०८
किसान प्रदर्शन गोलभेडा
अर्थ / वाणिज्य

माइतीघरमा गोलभेडा सडकमा फ्याँक्दै किसानको प्रदर्शन: आयातमुखी नीतिको मारमा स्वदेशी उत्पादन

3 months अघि • १८४
ऐन खारेज विधेयक
अर्थ / वाणिज्य

अर्थमन्त्रीको विधेयक: आधा दर्जन ऐन खारेज गरी ओभर रेगुलेसन अन्त्यको पहल

3 months अघि • १५७
शिक्षा समता शुल्क
अर्थ / वाणिज्य

निजी विद्यालयमा ‘शिक्षा समता शुल्क’: अभिभावकलाई थप आर्थिक भार

3 months अघि • १८९
काठमाडौं हैजा जोखिम
स्वास्थ्य

काठमाडौं उपत्यकामा हैजाको जोखिम: दुई शंकास्पद बिरामी भेटिए

3 months अघि • २२४