मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sarita Pandey
नीति संवाददाता

Sarita Pandey

विशेषज्ञता: कानून, शासन, संवैधानिक मामिला

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

५९२ समाचारहरू

Sarita Pandeyका समाचारहरू

सार्वजनिक निकाय बजेट ढिलाइ
अर्थ / वाणिज्य

सार्वजनिक निकायको बजेट ढिलाइले सरकारी योजना प्रभावित

सरकारले जेठ १५ मै बजेट ल्याउने नीति लिए पनि सार्वजनिक निकायले ढिलाइ गर्ने प्रवृत्ति रोकिएको छैन। पेश्की बजेटको भरमा काम चलाउँदा योजना निर्माण र कार्यान्वयनमा असर परेको छ। सार्वजनिक निकायले…

3 weeks अघि • अर्थ / वाणिज्य • १०२
नेपालको जनसांख्यिकी
अर्थतन्त्र

६५% जनसंख्या सक्रिय, १०% ज्येष्ठ: नेपालको जनसांख्यिकीय लाभ उपयोगमा चुनौती

3 weeks अघि • १०५
भोटेकोशी बाढी क्षति
अर्थतन्त्र

भोटेकोशी बाढी: ४ खर्बको क्षति, ७ खर्ब आवश्यक, ऊर्जा र सडक पूर्वाधारमा ठूलो असर

3 weeks अघि • १११
भोटेकोशी बाढी पुनःनिर्माण
अर्थ / वाणिज्य

भोटेकोशी बाढीपछिको पुनर्निर्माण: ८ खर्बको क्षति, स्रोत जुटाउन सरकारलाई चुनौती

3 weeks अघि • १०९
कृषि बजेट कटौती
अर्थतन्त्र

बागमती प्रदेशको कृषि बजेट आधा घट्यो, चितवन-मकवानपुरका कार्यक्रम ठप्प

3 weeks अघि • ९९
करार डाक्टर तलब
कर्णाली

कर्णालीका करार डाक्टर तलबविहीन: प्रोत्साहन भत्तामा नीतिगत झमेला

3 weeks अघि • १११
सरकारका प्रवक्ता विवाद
मधेश

मधेसमा मन्त्री लखेटिए: जनआक्रोश कि नियोजित विरोध?

3 weeks अघि • १२६
NM Khabar
राजनीति

रास्वपाले ‘राइट टु रिकल’का लागि ११ सदस्यीय समिति बनायो

3 weeks अघि • ९७
कर्णाली जलविद्युत् आयोजना
अर्थतन्त्र

कर्णालीका नदीमा जलविद्युत् आयोजना दशकौंदेखि अलपत्र, लगानी जुट्दै जुट्दैन

3 weeks अघि • ९९
उपेन्द्र यादव, विपद् व्यवस्थापन, सुशासन
Uncategorized

उपेन्द्र यादव: राज्यले विपद्पीडितको संरक्षण गर्नुपर्छ, सरकार सुशासन र विकासमा असफल

4 weeks अघि • १६०