कोशी प्रदेश मन्त्रिपरिषद् बैठक: सचिव हेरफेर, बिमा विधेयकलाई स्वीकृति
कोशी प्रदेश सरकारले प्रदेश सचिव आसमान तामाङलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकेको छ। सहसचिव नीता शर्मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव बन्नेछिन्। बैठकले प्रदेश बिमा विधेयकलाई सैद्धान्तिक स्वीकृति…
