संघीय निजामती विधेयक अध्यादेशमार्फत ल्याउने तयारी, संसद् अधिवेशन अन्त्यको सम्भावना
• संघीय निजामती सेवा विधेयक अधिवेशन अन्त्यको तयारीसँगै अध्यादेशमार्फत ल्याइने सम्भावना बढेको छ। • विधेयकमा ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारी स्वतः अवकाशमा पर्ने प्रस्ताव छ।…
