सप्तकोशीको धार पश्चिमतर्फ सोझिँदा श्रीलङ्का टप्पुका ६०० परिवारको बिचल्ली
सप्तकोशी नदीले धार परिवर्तन गरी पश्चिमतर्फ तीव्र कटान थालेपछि सुनसरी र उदयपुरका श्रीलङ्का टप्पु र चिलिया टप्पुका ६०० भन्दा बढी घरपरिवार उच्च जोखिममा परेका छन्। नदी नियन्त्रणका लागि बनाइएका १८…
