मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४५ समाचारहरू

Arjun Basnetका समाचारहरू

NM Khabar
समाचार

सुकुम्बासी बस्तीमा डोजर आतंक: २ दिनमा करिब १० हजार विस्थापित, देशभर त्रास

काठमाडौं उपत्यका लगायत देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाउँदा करिब १० हजार नागरिक विस्थापित भएका छन्। यसरी अचानक घरबास गुमाएका हजारौं नागरिकको भविष्य अन्योलमा परेको छ भने देशभरका सुकुम्बासीहरूमा त्रासको वातावरण…

5 months अघि • समाचार • १७२
NM Khabar
समाचार

सुकुम्बासी बस्तीमाथि डोजर: १० हजार विस्थापित, सरकारी तथ्यांकमा १८०० परिवारको बसोबास

5 months अघि • १५४
NM Khabar
अर्थ / वाणिज्य

बागमती प्रदेशको बजेटमा ३ सर्त: योजना बैंकमा नपरेका योजनालाई बजेट निषेध गरिने

5 months अघि • १७३
NM Khabar
राजनीति

निर्वाचन परिणामको गहिरो अनुसन्धान आवश्यक : प्रचण्ड

5 months अघि • १७७
NM Khabar
प्रविधि

नेपाल एयरलाइन्सको नक्सा विवाद: भारतको भूभाग पाकिस्तानमा देखाएर गल्ती स्वीकार, माफी माग्यो

5 months अघि • १८३
NM Khabar
राजनीति

रवि लामिछाने लगायतको कसुर संशोधन गर्ने निर्णयको रिटमा सुनुवाइ, जवाफदेही कसले लिने?

5 months अघि • १७४
NM Khabar
राजनीति

रवि लामिछानेसहितको कसुर संशोधनको निर्णय बदरको माग: सर्वोच्चमा सुनुवाइ हुँदै

5 months अघि • १७५
NM Khabar
राजनीति

सेनाले सुकुमवासीको लगत मागेपछि स्थानीय सरकारको आपत्ति: किन भयो यो विवाद?

5 months अघि • १७०
NM Khabar
अर्थ / वाणिज्य

सहकारी ठगीमा संलग्नका परिवारको सम्पत्ति जफत गर्ने सरकारी कार्यविधि: कानुनी प्रश्न खडा

5 months अघि • १८०
NM Khabar
अर्थ / वाणिज्य

सहकारी ठगीमा संलग्न व्यक्तिको सम्पत्ति जफत गर्ने कार्यविधि: कानुनी आधार के हो?

5 months अघि • १८५