मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

अपर त्रिशूली-१ सुरुङमा तारजालीमा अड्किएका शव फेला

अपर त्रिशूली-१ जलविद्युत आयोजनाको सुरुङमा बिहीबार केही शव तारजालीमा अड्किएको अवस्थामा फेला परेका छन्। नेपाली सेनाले शव निकाल्न जटिल हुने बताएको छ। शवको संख्या यकिन छैन।
Sanjay Karki
Sanjay Karki
18 September 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
अपर त्रिशूली-१ शव
Share:

अपर त्रिशूली-१ जलविद्युत आयोजनाको सुरुङभित्र बिहीबार केही शव तारजालीमा अड्किएको अवस्थामा फेला परेका छन्।

नेपाली सेनाका अनुसार ती शवहरू बाहिर निकाल्न निकै जटिल छ।

तारजालीमा अड्किएको शवको संख्या यकिन भइसकेको छैन।

प्रहरी स्रोतले Nmkhabarलाई पुष्टि गर्‍यो, “जालीभित्र भएकाले निकाल्न गाह्रो पर्ने देखिएको छ। कोसिस गरिरहेका छौं।”

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार