अपर त्रिशूली-१ सुरुङमा तारजालीमा अड्किएका शव फेला अपर त्रिशूली-१ जलविद्युत आयोजनाको सुरुङमा बिहीबार केही शव तारजालीमा अड्किएको अवस्थामा फेला परेका छन्। नेपाली सेनाले शव निकाल्न जटिल हुने बताएको छ। शवको संख्या यकिन छैन। Sanjay Karki·सेप्टेम्बर १८, २०२६