मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

लिपुलेकबाट भारत-चीन व्यापार सुरु: पहिलो भारतीय टोली तिब्बत पुग्यो

• नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच व्यापार सुरु भएको छ। • गत १ अगस्तदेखि यो व्यापारिक मार्ग प्रयोगमा आएको छ। • भारतीय तिब्बत व्यापार संघको टोलीले तिब्बतको तक्लाकोट मण्डीमा व्यापारिक काम गरेको छ।
Bikram Magar
Bikram Magar
4 August 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
लिपुलेक व्यापार
Share:

नेपाली भूमि लिपुलेकबाट भारत र चीनबीच व्यापारिक गतिविधि सुरु भएको छ। गत १ अगस्तदेखि यो व्यापारिक मार्ग प्रयोगमा आएको छ।

भारतीय तिब्बत व्यापार संघका अध्यक्ष जीवनसिंह रक्लीको नेतृत्वमा एक टोली तक्लाकोट मण्डी पुगेको छ। उक्त टोलीले त्यहाँ व्यापारिक काम सम्पन्न गरेको छ।

स्रोतका अनुसार, यो व्यापारिक गतिविधिमा २० पञ्जिकृत व्यापारी र ४ भरिया सहभागी थिए।

ट्यागहरू: #चीन #लिपुलेक
Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार