प्रदेश जीतपुर–सिमरामा जेनजी आतंक: असुरक्षित भएको भन्दै सेवा ठप्प बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिले जेनजी समूहका युवाहरूको धम्की र तोडफोडपछि सुरक्षाको कारण देखाउँदै वडा कार्यालय बन्द गरेका छन्। NM Khabar·अप्रिल ५, २०२६