मधेश जनकपुरधामको जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन सम्पदा यात्रा युनेस्को विश्व सम्पदा सूचीमा जानकी मन्दिरलाई सूचीकृत गराउन जेठ २ गते शनिबार जनकपुरधाममा 'सम्पदा यात्रा' आयोजना गरियो। जानकी मन्दिर प्राङ्गणबाट सुरु भएको यात्रामा विभिन्न ऐतिहासिक सम्पदाको परिक्रमा गरियो। स्थानीयवासी, युवा, विद्यार्थी र… NM Khabar·मे १६, २०२६