मधेश तराईमा तातो हावाको लहरको सम्भावना, सप्तरीदेखि बर्दियासम्म उच्च सतर्कता आगामी तीन दिन तराईका विभिन्न जिल्लामा तातो हावाको लहर चल्ने सम्भावना छ। मधेस र लुम्बिनी प्रदेशका भूभागमा मध्यम स्तरको लहर चल्नेछ। प्राधिकरणले सप्तरीदेखि बर्दियासम्मका जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। Kamala Devi·जुन ४, २०२६