प्रधानन्यायाधीश मनोजकुमार शर्माले देशभरका उच्च र जिल्ला अदालतका न्यायाधीशहरूलाई २१ बुँदे निर्देशन जारी गरेका छन्। अदालतभित्रको बेथितिविरुद्ध शून्य सहनशीलता अपनाउन भनिएको छ। सेवाग्राहीका गुनासो सुन्न संयन्त्र बनाउन र न्यायपालिकामा जनताको विश्वास कायम…