मनोरञ्जन नयाँ वर्ष २०८३ सुरु: देशभर हर्षोल्लासका साथ मनाइँदै नयाँ वर्ष २०८३ साल आजदेखि सुरु भएको छ। देशभर हर्षोल्लासका साथ मनाइँदैछ। मठमन्दिर र पर्यटकीय स्थलमा विशेष रौनक देखिएको छ। NM Khabar·अप्रिल १४, २०२६