अर्थ / वाणिज्य चालु आवमा ३.८५ प्रतिशत आर्थिक वृद्धि, जीडीपीको आकार ६६ खर्ब पुग्ने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ मा ३.८५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। उपभोक्ता मूल्यमा आधारित यो अनुमानले अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने देखाउँछ। Sunita Rai·अप्रिल २८, २०२६